कामना सेवा विकास बैंकले निक्षेप तथा कर्जामा नयाँ ब्याजदर तोक्यो

सोमबार, ३१ जेठ २०७८, ०९ : ०५

काठमाडौं– कामना सेवा विकास बैंकले असार १ गते देखि लागू हुने गरि निक्षेप तथा कर्जामा नयाँ ब्याजदर तोकेको छ । जस अन्तरगत निक्षेप तर्फ बैंकले न्यनतम ३.२३ प्रतिशत देखि अधिकतम ८.२५ प्रतिशत सम्म ब्याज प्रदान गर्ने छ ।

यस्तै कर्जा तर्फ बेस रेटमा ५ प्रतिशत सम्म ब्याजदर तोकेको छ । बैंकको बेस रेट ८.१९ प्रतिशत रहेको छ । 

सोमबार, ३१ जेठ २०७८, ०९ : ०५

प्रतिक्रिया