सानिमा बैंकले भोलीबाट लागु हुने गरी सार्वजनि गर्यो नयाँ व्याजदर, कुनमा कति ?

सोमबार, ३१ जेठ २०७८, १४ : ०१

काठमाडौं - सानिमा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलिबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा २.०५ प्रतिशतदेखि ४.०१ प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ५.०५ प्रतिशतदेखि ६.५५ प्रतिशतसम्म तोकिएको छ ।

सोमबार, ३१ जेठ २०७८, १४ : ०१

प्रतिक्रिया