काठमाडौं, रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।
कम्पनीले नवीकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको असार ३१ गतेभित्र पुनर्जागरण गराएमा त्यसवापत लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।
कम्पनीले बीमितलाई उक्त छुट सेवाको फाइदा लिन आग्रह गरेको छ ।
प्रतिक्रिया