शुक्रबारेदेखि सोमबारसम्म नबिल बैंकका सम्पूर्ण सेवा बन्द

मंगलबार, ०१ असार २०७८, १८ : ५७

काठमाडौं, नबिल बैंक लिमिटेडले आफ्नो कोर बैंकिङ सिस्टम (सीबीएसर्) स्तरोन्नति गर्ने भएको छ । जसका कारण आउँदो शुक्रबारदेखि बैंकका सम्पूर्ण सेवा बन्द हुने भएका छन् ।

बैंकले आज एक सूचना जारी गर्दै यसबारे जनकारी दिएको हो । बैंकका अनुसार शुक्रबार ४ बजेदेखि सोमबार ९ बजेसम्म बैंकको सम्पूर्ण शाखा, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम लगायतका सम्पूर्ण सेवा बन्द हुनेछ ।

May be an image of text

मंगलबार, ०१ असार २०७८, १८ : ५७

प्रतिक्रिया