काठमाडौं– आजका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को मूल्य रु.११७ रुपैयाँ १ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११७ रुपैयाँ ६१ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४१ रुपैयाँ ८५ पैसा र बिक्री मूल्य रु.१४२ रुपैयाँ ५८ पैसा तोकेको छ ।
यसैगरी आज ( असार २ गते) का लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।
प्रतिक्रिया