आजको विनिमयदर, कुन देशको मुद्राको मूल्य कति ?

विहीबार, ०३ असार २०७८, ०९ : ४१

काठमाडौं– आज नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को खरिद मूल्य रु.११७ रुपैया २ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११७ रुपैयाँ ६२ पैसा तोकेको छ । 

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४१ रुपैयाँ ८८ पैसा र बिक्री मूल्य रु.१४२ रुपैयाँ ६१ पैसा तोकेको छ । 

यसैगरी राष्ट्र बैंकले आज –असार ३ गते) का लागी तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ । 

विहीबार, ०३ असार २०७८, ०९ : ४१

प्रतिक्रिया