प्रि ओपनिङ्ग सेसनमा  १०.३० अंकले बढ्यो नेप्से, ३४ कम्पनीको शेयरमूल्यमा वृद्धि

मंगलबार, ०८ असार २०७८, १० : ५७

काठमाडौं, कारोबारको तेस्रोे  दिन (मंगलबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक दोहोरो अंकले बढेको छ ।

प्रि ओपनिङ्ग सेसनमा परिसुचक १०.३० अंकले बढेर २८४४.७० को बिन्दुमा पुगेको छ । 

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ६२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १२ शेयरमूल्य घटेको छ । १५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ६२ कम्पनीका ४१ हजार ५  कित्ता शेयर ६ करोड ७४ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार, ०८ असार २०७८, १० : ५७

प्रतिक्रिया