काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) नेप्सेमा कारोबार सुरु भएको १० मिनेटमै अपर तामाकोशी हाइड्रोपावरको शेयरमुल्य ओरालो लागेको छ ।
यो अवधीसम्म कम्पनीको शेयरमुल्य ३.२१ प्रतिशतले ओरालो लागेको छ । आजm कम्पनीको शेयरमुल्य २३ अंकले घटेर प्रतिकित्ताको मुल्य रु. ६९० पुगेको हो ।
यस्तै, यो समयसम्म २३ हजार २५७ कित्ता शेयरको खरिदमाग भएको छ भने १५ हजार ७८ कित्ता शेयरको बिक्री माग भएको हो ।
प्रतिक्रिया