राधी जलविद्युतको शेयरमुल्यमा करिब ४ प्रतिशतको गिरावट, शेयरमुल्य ७१५ मा झर्‍यो

बुधबार, २३ असार २०७८, १३ : ३३

काठमाडौं, साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको साढे २ घण्टा पुग्दाँ राधी जलविद्युत कम्पनीको शेयरमुल्यमा करिब ४ प्रतिशतको गिरावट आएको छ ।

सो अवधीसम्म कम्पनीको शेयरमुल्य ३.८७ प्रतिशतले घटेको हो । कम्पनीको शेयरमुल्य २९ अंकले घट्दा प्रतिकित्ता शेयरमुल्य ७१५ रुपैंया पुगेको छ । हिजो कम्पनीको शेयर कारोबार ७५० रुपैंयामा बन्द भएको थियो ।  

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग १९ हजार ७६ कित्ता र विक्री माग १२ हजार ९५७ कित्ता रहेको छ ।

बुधबार, २३ असार २०७८, १३ : ३३

प्रतिक्रिया