दोहोरो अंकले ओरालो लागेर २७ सयको बिन्दुमा झर्‍यो नेप्से, कारोबार रकम ३ अर्ब

बुधबार, २३ असार २०७८, १४ : ०८

काठमाडौं, कारोबारको चौथो दिन (बुुधबार ) कारोबारको तेस्रोे घण्टामा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । 

यो अवधीसम्म परिसुचक २२.२६ अंकले ओरालो लागेर २७९५.८४ को बिन्दुमा पुगेको छ । 

दोस्रोे  घण्टाको अवधिमा कारोबारमा आएका २१८ ओटा कम्पनीको २८ हजार ७१६ पटकको कारोबारमा ८० लाख १ हजार ३०० कित्ता शेयरको रू ३ अर्ब १ करोड २७ लाख बराबरको कारोबार भएको छ ।


कारोबारका १३ उपसमुहमध्ये लघुवित्त समुह बाहेक सबै उपसमुह ओरालो लागेका छन ।

बुधबार, २३ असार २०७८, १४ : ०८

प्रतिक्रिया