काठमाडौं, कारोबारको अन्तिम दिन (बुधबार) नेप्सेमा ङादी गु्रप पावर लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य ६३.१० प्रतिशतले बढेसंगै प्रतिकित्ताको मुल्य ६९४.१० रुपैंया पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ५९ हजार ५५७ कित्ता शेयर खरिदमाग भएको छ ।
प्रतिक्रिया