काठमाडौं- कारोबारको अन्तिम दिन (बिहीबार) सि.ई.डि.बी. हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
आज कम्पनीको शेयरमुल्य ९.३७ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य ६६ रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ७५९ रुपैंया पुगेको छ ।
यस्तै, सोही अवधीसम्म मार्केट डेपमा कम्पनीको ३४ हजार १७ कित्ता शेयर खरिदमाग भएको छ भने १५ हजार ३३३ कित्ता शेयर बिक्री माग भएको छ ।
प्रतिक्रिया