बाँकेमा जंगलबाट फँडानी गरि ल्याईएको अवैध काठ बरामद

मंगलबार, ०३ पुस २०७५, ११ : ४९

बाँके – बाँकेको  हिरमियना ईलाका प्रहरी कार्यालयले सिमावती भारतको जंगलबाट फँडानी गरि ल्याईएको काठ वरामद गरेको छ ।

डडुवा गाउँपालिका–६  उक्त काठ  सो कार्यालयका  प्रहरी सहायक निरीक्षक देवबहादुर केसीको नेतृत्वमा वरामद गरेको र  ५ जना तस्करहरु फरार भएको प्रहरीले जनाएको छ । वरामद गरिएको काठ जिल्ला वन कार्यालयमा बुझाई अनुसन्धान थालिएको बताईएको छ । 

मंगलबार, ०३ पुस २०७५, ११ : ४९

प्रतिक्रिया