काठमाडौं,एनआइसी एसिया बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंक १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतको ब्याजदर २.५६ प्रतिशत कायम गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ७.५६प्रतिशत सम्म ब्याज पाइनेछ । बैंकको जेठ असार मसान्तसम्मको आधार दर ६.८४ प्रतिशत छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर ऋण दिने बैंकले जनाएको छ ।
प्रतिक्रिया