मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको सोमवार बाडँफाँट भएको आईपीओ व्यवस्थापनका लागि शेयर रजिष्ट्रारमा एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।
शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, धितोबन्धक, डीम्याट लगायत शेयर रजिष्ट्रेशन सम्बन्धि लगायतका सम्पूर्ण कार्य सोेमवारदेखि नै नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेड मार्फत भइरहेको कम्पनीले जानकारी दिएकोे छ ।
कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेर भदौ ७ गते बाँडफाँट गरेको हो ।
प्रतिक्रिया