स्वावलम्बन लघुवित्तको १ हजार बढि कित्ता संस्थापक शेयर विक्रीमा, मूल्य कति ?

बुधबार, ०९ भदौ २०७८, ११ : ३६

काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सदस्यको नाममा रहेको प्रतिकित्ता ७ सय १ मुल्य तोकेर १ हजार १ सय ९० कित्ता शेयर विक्रीमा ल्याएको हो ।

कम्पनीले आजको ३५ दिन भित्रमा संस्थापक शेयरधनीहरुले शेयर खरिद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय, कमलपोखरी, सम्पर्क गर्न आग्रह गरेको छ ।

बुधबार, ०९ भदौ २०७८, ११ : ३६

प्रतिक्रिया