देशभरका स्थानीय तहका कर्मचारीको काठमाडौंमा विरोध प्रर्दशन

मंगलबार, १० पुस २०७५, १४ : ५१

‘कर्मचारी समायोजन अध्यादेश–२०७५’को विरोधमा आन्दोलनरत स्थानीय तहका कर्मचारीहरुले मंगलबार काठमाडौंमा ¥यालीसहितको प्रर्दशन गरेका छन । 

देशभरका स्थानीय तहका कर्मचारीहरुले मंगलबार काठमाडौंमा भेला भई सरकारले हालै जारी गरेको कर्मचारी समायोजना अध्यादेश सच्याउन माग गर्दै सरकारलाई दवाव दिएका हुन ।

मंगलबार, १० पुस २०७५, १४ : ५१

प्रतिक्रिया