के हुदैँछ जीवन विकास लघुवित्तको शेयर कारोबार, प्रतिकित्ताको मुल्य कति पुग्यो ?

मंगलबार, २२ भदौ २०७८, १३ : १६

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको सवा दुई घण्टासम्म आउँदा जीवन बिकास लघुवित्तको शेयरमुल्य २.३४ प्रतिशतले घटेको छ ।

आज कम्पनीको शेयर कारोबार रु.४ हजार ९९८ मा सुरु भएकोमा आज सो अवधीसम्म ११४.९० रुपैंया ओरालो लाग्दै प्रतिकित्ताको मुल्य रु.४ हजार ७८५.१० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको १६ हजार ७६६ कित्ता खरिदमाग भएको छ भने ४ हजार २५ कित्ता शेयर बिक्री माग भएको छ ।

मंगलबार, २२ भदौ २०७८, १३ : १६

प्रतिक्रिया