काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको अन्तिम समयसम्म अरुण भ्याली हाइड्रोपावरको साढे ५ लाख बढी कित्ता शेयर खरिदबिक्री भएको छ ।
कम्पनीको अन्तिम समयसम्म ५ लाख ५५ हजार ६७१ कित्ता शेयर खरिद बिक्री भएको हो । सो कित्ता शेयर खरिदबिक्री हुदाँ ३८ करोड ४२ लाख ८७ हजार बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, अन्तिमस सम्म कम्पनीको ३.६१ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.६८०.१० पुुगेको छ ।
प्रतिक्रिया