प्रि ओपन सेसनमा ४.३० अंकले बढ्यो नेप्से

बुधबार, २३ भदौ २०७८, १० : ५७

काठमाडौं, बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.३० अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४४.१८ अंक घटेर २९३६.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.३० अंक बढेर २९४०.९१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.०१ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १४ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ८ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

बुधबार, २३ भदौ २०७८, १० : ५७

प्रतिक्रिया