काठमाडौं, बुधबार कारोबार सुरु भएको तीन घण्टासम्म आइपुग्दाँ राधी विद्युत परियोजनाको प्रतिकित्ताको मुल्य रु.७४९ पुगेको छ ।
यो अवधीसम्म कम्पनीको शेयरमुल्य २.७३ प्रतिशत अर्थात २१ अंकले ओरालो लागेको हो । आज कम्पनीको शेयर कारोबार रु.७८४ बाट सुरु भएको हो ।
मार्केट डेपमा कम्पनीको २३ हजार १४७ कित्ता शेयर खरिदमाग भएको छ भने ८ हजार ४१२ कित्ता शेयर बिक्री माग भएको छ ।
केही अघि कम्पनीको प्रतिकित्ताको मुल्य १ हजार ३४० सम्म पुगेको थियो ।
प्रतिक्रिया