काठमाडौं, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सर्वाधिक कित्ता शेयरखरिद बिक्री भएको छ ।
बुधबार कारोबार खुलेको पौने ४ घण्टामा नेप्सेमा ५ लाख ६० हजार ५९ कित्ता शेयर खरिद बिक्री भएको छ । उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ रु.३४ करोड ९१ लाख ९३ हजार बराबरको शेयर कारोबार भएको छ ।
सोही अवधीसम्म कम्पनीको शेयरमुल्य १.४८ प्रतिशत बढेर प्रतिकित्ताको रु.६१६ पुगेको छ ।
यस्तै, सोही अवधीसम्म कम्पनीको १ लाख ६४ हजार ५२९ कित्ता शेयर खरिदमाग भएको छ भने १ लाख ७६ हजार २५९ कित्ता बिक्री माग भएको छ ।
प्रतिक्रिया