काठमाडौं, आज कारोबारको अन्तिम दिन(बिहीबार) कारोबार खुलेको करिब साढे १ घण्टामा रिदी हाइड्रोपावरको सर्वाधिक कित्ता खरिद बिक्री भएको छ ।
सो अवधीसम्म कम्पनीको १ लाख ९३ हजार ४२४ कित्ता शेयर खरिदबिक्री भएको छ । सो कित्ता शेयर खरिद बिक्री हुदाँ कम्पनीले १९ करोड ९ लाख ३७ हजार बराबरको शेयर कारोबार भएको छ ।
यत्स्तै, सो अवधीसम्म कम्पनीको शेयरमुल्य ३.९४ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.९६८.३० पुगेको छ ।
प्रतिक्रिया