ठेकेदारको लापरवाहीले अलपत्र पुल

शनिबार, २६ भदौ २०७८, १३ : ०४

काठमाडौं - तनहुँको शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्न सेती नदिमाथि निर्माणाधिन  पुल । 

वि. सं २०७२ असार ३० गते निर्माण शुरु भएको पुल ठेकेदारको लापरवाहीका कारण ६ वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन । तस्वीर : रासस

शनिबार, २६ भदौ २०७८, १३ : ०४

प्रतिक्रिया