मालढुङ्गा–बेनी सडक विस्तार गर्दै

सोमबार, ०४ असोज २०७८, ०८ : ३७

काठमाडौं - म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा बेनी सडकको मालढुङ्गा खण्डमा सडक फराकिलो पारिँदै । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाले १३ किलोमिटर सडकलाई दुई लेनको बनाउन लागेको हो । तस्वीर : रासस

सोमबार, ०४ असोज २०७८, ०८ : ३७

प्रतिक्रिया