कृषि विकास बैंकमा रमेश कुमार केसीद्वारा सञ्चालकको सपथ

२ बर्ष अगाडि

नेपाल सरकारका सह–सचिव रमेश कुमार केसीले कृषि विकास बैंकको सञ्चालकको रुपमा सपथ लिएका छन् । 

अर्थमन्त्री जनार्दन शर्माले गत भदौ ३१ गते कृषि विकास बैंकको सञ्चालकमा नियुक्त गरेका केसीले बुधबार सपथ लिएका हुन् । 

केसी अर्थको वित्तिय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाका सह–सचिव हुन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया