तीन जिल्ला जोड्ने निर्माणाधीन झोलुङ्गेपुल

शुक्रबार, ०८ असोज २०७८, ११ : ०७

काठमाडौं - गुल्मी, पाल्पा र स्याङ्गजाको सङ्गमस्थल रिडिमा निर्माणाधीन तीन जिल्ला जोड्ने झोलुङ्गेपुल  । उक्त पुल नौ करोड ८८ लाख २६ हजारमा ठेक्का सम्झौता भएको छ । तस्बिर : रासस

शुक्रबार, ०८ असोज २०७८, ११ : ०७

प्रतिक्रिया