यस्तो छ आजको विनिमयदर,कुन देशको मुद्राको दर कति ?

मंगलबार, १२ असोज २०७८, ०९ : १९

काठमाडौं, मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिदबिक्रीदर ११७ रुपैंया ८५ पैैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ४५ पैसा तय गरेको छ ।

यस्तै, एक युरोपियन युरोको खरिददर १३७ रुपैंया ९५ पैसा तय गरेको छ भने बिक्रीदर १३८ रुपैंया ४५ पैसा रहेको छ ।

कुन देशको मुद्राकोदर कति ?

मंगलबार, १२ असोज २०७८, ०९ : १९

प्रतिक्रिया