सडकको दुर अवस्था

बुधबार, १३ असोज २०७८, १६ : १४

सप्तरीको हनुमाननगर–राजविराज सडकखण्ड अन्तर्गत मङ्सापुरमा खाल्टाखुल्टी परेको सडक । सडक खाल्टाखुल्टीका कारण सवारी साधन सञ्चालन गर्न र नागरिकलाई आवतजावतमा समस्या भएको छ  । तस्बिर : रासस

बुधबार, १३ असोज २०७८, १६ : १४

प्रतिक्रिया