पिउने पानी बोकेर ल्याउँदै स्थानीय महिला

शनिबार, १६ असोज २०७८, १३ : ५६

काठमाडौं - छेडागाड नगरपालिका–१३ खारामा भेरी नदीको फोहर पानी पिउनका लागि बोकेर ल्याउँदै स्थानीय महिलाहरु । यहाँका ५० भन्दा बढी सर्वसाधारणहरु वर्षौदेखि भेरी नदीको पानी पिउँदै आएका छन् । तस्वीर : रासस

शनिबार, १६ असोज २०७८, १३ : ५६

प्रतिक्रिया