निर्माण सम्पन्न चुँदेर खानेपानी आयोजना

आइतबार, १७ असोज २०७८, १५ : ०९

काठमाडौं - तनहुँको व्यास नगरपालिका–५ चुँदेरमा निर्माण सम्पन्न भएको चुँदेर खानेपानी आयोजनाको संरचना । 

अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेट र व्यास नगरपालिकाको रु एक करोड १६ लाखमा निर्माण सम्पन्न आयोजनाबाट ६८ घरधुरी लाभान्वित भएका छन् । तस्बिर : रासस

आइतबार, १७ असोज २०७८, १५ : ०९

प्रतिक्रिया