तमोर कोरिडोर सडक

आइतबार, १७ असोज २०७८, १९ : ४५

काठमाडौं - पाँचथरको हिलिहाङ गाउँपालिका–७ माझीटार हेंवा खोलामाथि रहेको माझी बस्तीसँगै निर्माण भएको तमोर कोरिडोर सडक । विकास निर्माण गाउँमा पुगेपछि माझी समुदायको जीवनशैली र जीविकोपार्जन बदलिँदै गएको छ । तस्बिर : रासस

आइतबार, १७ असोज २०७८, १९ : ४५

प्रतिक्रिया