हिलाम्मे सडकमा अटो रिक्सा

बुधबार, २० असोज २०७८, ११ : ५५

काठमाडौं - शुक्लाफाँटा नगरपालिका ८ बेलडाँडीका स्थानीय हिलाम्मे सडकमा अटो रिक्सालाई धकल्दै । हिलाम्मे सडक स्तरोन्नतिको कार्य नगरिँदा स्थानीय बासिन्दालाई आवतजावतमा असहज भएको छ । तस्वीर : रासस

बुधबार, २० असोज २०७८, ११ : ५५

प्रतिक्रिया