आज डलरको मुल्य कति ?

शुक्रबार, २२ असोज २०७८, ०९ : ३७

काठमाडौं - आज शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११९ रुपैंया ३५ पैंसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ९५ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३७ रुपैंया ९७ पैसा रहेको छ भने बिक्रीदर १३८ रुपैंया ६६ पैसा रहेको छ । 

कुन देशको मुद्राको खरिदबिक्री दर कति :

शुक्रबार, २२ असोज २०७८, ०९ : ३७

प्रतिक्रिया