सडक अनुगमन

२ बर्ष अगाडि

काठमाडौं - सन्धिखर्क कुर नुवाकोट सडकअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ स्थित कुरमा पिच हुन थालेको सडकको अनुगमन गर्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाल, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललगायत प्राविधिक टिम । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया