तमोर कोरिडोरको ट्रयाक खुलाउँदै

विहीबार, २८ असोज २०७८, १९ : १६

काठमाडौं - राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरको ताप्लेजुङको फक्ताङलुङ–६ ईला डाँडामा ट्रयाक खुलाउँदै । कोरिडोरमार्फत नेपाल र चीन सडक सञ्जालले जोडिन तीन किलो मिटर बाँकी रहेको छ ।  तस्वीर : रासस

विहीबार, २८ असोज २०७८, १९ : १६

प्रतिक्रिया