आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

आइतबार, ३१ असोज २०७८, ०८ : ५२

काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १२० रुपैंया १२ पैंसा तोकेको छ भने बिक्रीदर १२० रुपैंया ७२ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३९ रुपैंया ४९ पैसा रहेको छ भने बिक्रीदर १४० रुपैंया १९ पैसा रहेको छ । 

कुन देशको मुद्राको खरिदबिक्री दर कति :

आइतबार, ३१ असोज २०७८, ०८ : ५२

प्रतिक्रिया