डलर वा विदशी मुद्रा साट्दै हुनुहुन्छ ?, यस्तो छ आजको विनिमयदर !

सोमबार, ०१ कार्तिक २०७८, १० : ५४

काठमाडौं - आज सोमबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १२० रुपैंया १२ पैंसा तोकेको छ भने बिक्रीदर १२० रुपैंया ७२ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३९ रुपैंया ३६ पैसा रहेको छ भने बिक्रीदर १४० रुपैंया ६ पैसा रहेको छ । 

कुन देशको मुद्राको खरिदबिक्री दर कति :

सोमबार, ०१ कार्तिक २०७८, १० : ५४

प्रतिक्रिया