हिलोमा फसेको गाडी

बुधबार, ०३ कार्तिक २०७८, ०९ : १८

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा हिलोमा फसेको गाडी निकाल्दै । वर्षातका कारण सडक हिलाम्मे हुँदा आवतजावत प्रभाबित बनेको छ । तस्वीर : रासस

बुधबार, ०३ कार्तिक २०७८, ०९ : १८

प्रतिक्रिया