बाढीले भत्काएको सडक मर्मत हुँदै

शुक्रबार, ०५ कार्तिक २०७८, १२ : ३४

कैलालीको टीकापुर नगरपालिका वडा नं ८ को वनगाउँ क्षेत्रमा पर्ने हुलाकी राजमार्ग कर्णाली नदीको बाढीले भत्काएपछि नगरपालिकाले आवागमनलाई सहज बनाउनका लागि मर्मत गर्दै । बाढीले करिब दुई सय मिटरभन्दा बढी सडक भत्काएको छ । तस्वीर : रासस

शुक्रबार, ०५ कार्तिक २०७८, १२ : ३४

प्रतिक्रिया