गुयलखेत नजिकै भाँसिएको सडक

शुक्रबार, ०५ कार्तिक २०७८, १४ : ०६

सुदूरपश्चिम प्रदेशका चार  जिल्ला जोड्ने केआई सिंह राजमार्गअन्तर्गत गन्यापधुरा गाउँपालिकाको गुयलखेत नजिकै  भाँसिएको सडक  । सडक भाँसिएपछि  सर्वसाधारणलाई आवतजावत र सवारी साधन सञ्चालनमा समस्या भएको छ ।  तस्बिरःरासस

शुक्रबार, ०५ कार्तिक २०७८, १४ : ०६

प्रतिक्रिया