खाल्डो भर्दै सडक विभागका कर्मचारी

सोमबार, ०८ कार्तिक २०७८, १२ : ५७

काठमाडौं - नयाँबानेश्वर मीनभवन सडकखण्डको बीच भागमा परेको खाल्डो भर्न खटिएका सडक विभागका कर्मचारी । सडकको बीचभागमा अचानक खाल्डो हुँदा सोमबार यातायातसमेत केहिबेर अवरूद्ध भएको थियो । तस्बिर : रासस

सोमबार, ०८ कार्तिक २०७८, १२ : ५७

प्रतिक्रिया