यस्तो छ आजको विनिमयदर, कुन देशको मुद्राको खरिदब्रिकी दर कति ?

मंगलबार, ०९ कार्तिक २०७८, ०७ : ५६

काठमाडौं, नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैंया ८३ पैसा तोकेको छ भने बिक्रीदर १२० रुपैंया ४३ पैसा तोकेको छ ।

यस्तै, एक युरोपियन युरोको खरिददर १३९ रुपैंया ३० पैसा र बिक्रीदर १३९ रुपैया ९९ पैसा रहेको छ । 

यसैगरी, कुन देशको मुद्राको खरिदब्रिकी दर कति ? 


 

मंगलबार, ०९ कार्तिक २०७८, ०७ : ५६

प्रतिक्रिया