एनआईसी एशिया बैंकको सञ्चालकमा विजया

विहीबार, ११ कार्तिक २०७८, ०७ : ३२

काठमाडौं - एनआईसी एशिया बैंकले श्रीमती विजया स्वारलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।

बैंकको बुधवार बसेको सञ्चालक समितिको ५१२ औं बैठकले स्वारलाई आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको बैंकले जनाएको छ । 

विहीबार, ११ कार्तिक २०७८, ०७ : ३२

प्रतिक्रिया