लिखुखोला आसपासमा पाक्दै  धानबाली

विहीबार, ११ कार्तिक २०७८, १४ : १३

नुवाकोटको पर्यटकीयस्थल ककनी गाउँपालिका–५ स्थित ककनीबाट देखिएको लिखु गाउँपालिका र पञ्चकन्या गाउँपालिकाको बीचमा बग्दै गरेको लिखुखोला  र खोला आसपासको थान्सिङ फाँटमा पाक्दै गरेको धानबाली । तस्बिरः रासस

विहीबार, ११ कार्तिक २०७८, १४ : १३

प्रतिक्रिया