काम गर्दै कामदार

शनिबार, १३ कार्तिक २०७८, १९ : ४९

कैलालीको लम्की टीकापुर खक्रौला सडक खण्डमा काम गर्दै कामदार । हुलाकी सडक आयोजनाले २८ किलोमिटर लामो उक्त सडक निर्माणका लागि तीनवटा निर्माण कम्पनीलाई ठेक्का दिएको छ । तस्वीर : रासस

शनिबार, १३ कार्तिक २०७८, १९ : ४९

प्रतिक्रिया