सडक मर्मत नहुँदा यात्रा कष्टकर

आइतबार, १४ कार्तिक २०७८, ०९ : ३४

काठमाडौं - हुम्लामा कात्तिक १ गते परेको अविरल वर्षाले क्षति गरेको सिमकोटदेखि ठेहे, खार्पु, लाप्चासम्मका विभिन्न ठाउँमा भाँसिएका सडक मर्मत हुन नसक्दा यहाँका नागरिकलाई यात्रा कष्टकर बनेको छ । तस्वीर : रासस

आइतबार, १४ कार्तिक २०७८, ०९ : ३४

प्रतिक्रिया