धानबाली

आइतबार, १४ कार्तिक २०७८, १५ : ०६

तनहुँको व्यास नगरपालिका–६, बाह्रबिसे नजिकै खेतमा पहेंलपुर भएर पाकेको धानबाली  । जिल्लाका अधिकांश ठाउँमा धान पाकेपछि कृषकलाई धान काट्ने चटारो छ । तस्बिर  : रासस

आइतबार, १४ कार्तिक २०७८, १५ : ०६

प्रतिक्रिया