काभ्रेभीर पार गर्दै सवारी साधन

आइतबार, १४ कार्तिक २०७८, १६ : ५२

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभीर सडक पार गर्दै यातायातका साधन । उक्त सडकमा विष्फोटक पदार्थ प्रयोग गरेर सडक फराकिलो बनाउने तयारी गरिएको छ । तस्बिर : रासस

आइतबार, १४ कार्तिक २०७८, १६ : ५२

प्रतिक्रिया