धान थन्क्याउँदै कृषक

सोमबार, १५ कार्तिक २०७८, ०९ : ११

तनहुँको व्यास नगरपालिका–६ स्थित बाह्रबिसेमा धान थन्क्याउँदै किसान । जिल्लाका विभिन्न ठाउँमा किसान यतिबेला धान काटेर थन्क्याउने चटारोमा छन् । तस्वीर : रासस

सोमबार, १५ कार्तिक २०७८, ०९ : ११

प्रतिक्रिया